New Zealand

न्यूजिल्याण्डमा सुपरमार्केटमा अन्धाधुन्ध चक्कु प्रहार, आक्रमणकारी प्रहरीको गोली लागेर मारिए

न्यूजिल्याण्डमा प्रहरीले प्रहार गरेको गोली लागेर एक चक्कु आक्रमणकारीको ज्यान गएको छ। अक्ल्याण्डको सुपर मार्केटमा प्रवेश गरेर मानिसहरुमाथि अन्धाधुन्ध चक्कु…