Nigeria kidnap

नाइजेरियामा बन्दुकधारीद्वारा १४० जना स्कूले बालबालिकाकाे अपहरण

नाइजेरियामा बन्दुकधारीले कम्तीमा १४० जना स्कूले छात्रछात्रालाई अपहरण गरेका छन्। देशको उत्तर–पश्चिमी क्षेत्रबाट बालबालिका अपहरणमा परेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै…