Nigerien order pizza form London

हरेक दिन लण्डनबाट प्लेनमा पिज्जा मगाउँछन् नाइजेरियाली

एजेन्सी– नाइजेरियाका कृषिमन्त्री आउडु ओग्वेले नाइजेरियालीहरुले ३ हजार माइल टाढा लण्डनबाट पिज्जा मगाएर ब्रिटिस एयरवेजमार्फत ल्याउने गरेको दाबी गरेका छन्।…