nims dai

कठीन बाटोको एउटा साहसी यात्री

उनी फेरि अर्को उचाइको यात्रामा छन्। धर्तीलाई टेकेर आकाशै छुने अभ्यासमा छन् उनी। भर्खरै विश्वका १४ हिमाल चढेर फर्केका उनले…