Nirvaya case

निर्भया केसः अदालतले जारी गर्‍यो फाँसीको नयाँ मिति, अब तीन मार्चमा फाँसी

पटियाला हाउस कोर्टले सामूहिक बलात्कारको शिकार भएकी निर्भयाका सबै दोषीलाई फाँसी दिन नयाँ मिति तोकेको छ। नयाँ मितिअनुसार दोषी चारै…