North Korea threatens to send army into demilitarised border zone

दक्षिण कोरियासँगको सीमा क्षेत्रमा प्रवेशका लागि तयार रहेको उत्तर कोरियाली आर्मीको चेतावनी

उत्तर कोरियाको आर्मीले दुई कोरियाको सीमा क्षेत्र डिमिलिटराइज्ड जोन (डिएमजेड) मा प्रवेश गर्नका लागि तयारी अवस्थामा रहेका चेतावनी दिएको छ…