north korea

उत्तर कोरियाले जापान तर्फ हान्यो ब्यालेस्टिक मिसाइल

उत्तर कोरियाले मध्यमस्तरको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। जापानको उत्तरी क्षेत्रतर्फ उत्तर कोरियाले प्रहार गरेको मिसाइल मध्यमस्तरको ब्यालेस्टिक मिसाइल रहेको…

शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण सफल गर्‍यौँ – उत्तर कोरिया

उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार…

उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ। उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको…

उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइल प्रहार, ३ महिनाभित्रै ९ वटा परीक्षण

उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ। शनिबार बिहान कोरियाली प्रायःद्वीपको पूर्वतर्फको समुद्रमा उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल प्रहार…

उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइलबाट लिइएका तस्बिर सार्वजनिक

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आइतबार प्रक्षेपण गरिएको मिसाइलले खिचेका तस्बिर सार्वजनिक गरेको छ। उत्तर कोरियाले सन् २०१७ पछि आइतबार सबैभन्दा…

उत्तर कोरियाद्वारा फेरि मिसाइल परीक्षण, पाँच वर्षयताकै शक्तिशाली भएको दावी

उत्तर कोरियाले पछिल्लो पाँच वर्षयताकै शक्तिशाली मिसाइल परीक्षण गरेको छ। आइतबार बिहान परीक्षण गरेको मिसाइल सन् २०१७ यताकै शक्तिशाली रहेको…

उत्तरले सोमबार थप दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले सोमबार बिहान दुईवटा मिसाइल प्रहार गरेको हुनसक्ने दक्षिण कोरियाको सेनालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। उत्तर…

हाइपरसोनिक मिसाइलको परीक्षण सफल – उत्तर कोरिया

उत्तर कोरियाले बुधबार प्रहार गरेको प्रोजेक्टाइल हाइपरसोनिक मिसाइल रहेको त्यहाँको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ। मिसाइलको परीक्षण सफल भएको…

उत्तर कोरियाद्वारा प्रोजेक्टाइल प्रहार, ब्यालेस्टिक मिसाइल हुन सक्ने

उत्तर कोरियाले प्रोजेक्टाइल प्रहार गरेको छ। दक्षिण कोरियाका जोइन्ट चिफ अफ स्टाफ (जेसिएस) का अनुसार उत्तर कोरियाले समुद्रमा प्रोजेक्टाइल प्रहार…

उत्तर कोरियामा खाद्य संकट, भोकमरीको जोखिममा बालबालिका तथा वृद्धवृद्धा : संयुक्त राष्ट्रसंघ

उत्तर कोरियाका संकटग्रस्त अवस्थाका बालबालिका तथा वृद्धवृद्धा भोकमरीको जोखिममा रहेको संयुक्त राष्ट्रसंघका विज्ञले बताएका छन्। उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघीय…

दुई कोरियाबीचको हटलाइन पुनःस्थापित गर्न उत्तर तयार

उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियासँग सञ्चार सम्पर्कको प्रमुख माध्यम ‘हटलाइन’ पुनःस्थापिन गर्न तयार रहेको बताएका छन्। दुई…

ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी…

दक्षिण कोरियाको भाषा, लुगाफाटा र संगीतको प्रभावमा नपर्न युवाहरुलाई उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले आफ्नो देशका युवाहरुलाई बोलचालीमा दक्षिण कोरियाको अनौपचारिक भाषा (स्ल्याङ्ग) प्रयोग नगर्न सुझाव दिएको छ । बोलीचालीको क्रममा आफ्नो…