NRNA

गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ – मन्त्री बडू

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको…

पूर्वअध्यक्ष शेष घले संस्था विभाजन उन्मुख हुनु खेदजनक – एनआरएनए

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले संघको निर्वाचन समिति पुर्नगठन गरी छुट्टै सम्मेलनको आयोजना गर्न लागेकोप्रति…

आज उम्मेदवारी दर्ताको अन्तिम दिन, अष्ट्रेलियन कम्पनीलाई निर्वाचनकाे जिम्मा

लण्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ। निर्वाचन समितिका…

युक्रेनमा रहेका अधिकांश नेपाली सुरक्षित स्थानमा

लन्डन – रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीहरु सुरक्षित स्थानमा पुगेका छन्। रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको…

एनआरएनएमा सहमतिको वातावरण बिगार्न महासचिव शर्मा नै सक्रिय

काठमाडौँ - गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफै…

एनआरएनएको निर्वाचन तथा महाधिवेशन गराउने जिम्मा शेष घलेलाई

काठमाडौँ - महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद बढेपछि महाधिवेशन गराउनसमेत नसकेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवाद समाधान गरी…
गैरआवासीय नेपाली संघ

एनआरएनए निर्वाचन आयुक्तद्वारा राजीनामा, सर्‍याे उम्मेदवारी दर्ता

लण्डन - गैरआवासीय नेपाली संघको निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार…

एनआरएनए विवादमा फेरि तानिइन् प्रधानमन्त्री पत्नी आरजु देउवा

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा फेरि मुछिएकी छन्। गैरआवासीय नेपाली संघको…
कथित

गैरआवासीय नेपाली संघको निर्वाचन तालिका सार्वजनिक, अध्यक्षमा उठ्न १० लाख रुपैयाँ दस्तुर

काठमाडौं- गैरआवासीय नेपाली संघ-एनआरएनएको आसन्न निर्वाचनको तालिका सार्वजनिक भएको छ। तालिकाअनुसार डिसेम्बर ६ तारिखमा मतदाता नामावाली प्रकाशन हुने, डिसेम्बरमा उम्मेदवारको मनोनयन…
गैरआवासीय नेपाली संघ

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को महाधिवेशनबारे अन्योल कायमै रहँदा परराष्ट्र मन्त्रालयले सङ्घको विधानअनुसार निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई…