nsjf sports award 2078

वर्षको उत्कृष्ट खेलाडी अवार्ड अञ्जन र अरुणालाई, कुन विधामा कसले पाए अवार्ड? (तस्बिरसहित)

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले २०७८ का विभिन्न विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई पल्सर स्पोर्टस अवार्ड प्रदान गरेको छ।…