Nurse_Experience

कोरोना संक्रमितको उपचारमा खटिँदा आफै संक्रमित बनेकी नर्सको अनुभवः आफ्नै सहकर्मीको व्यवहारले दुःखित बनायो

वीरगञ्ज– गत वैशाखमा पर्साको वीरगञ्ज कोरोना संक्रमणको ‘हट स्पट’ बन्यो। हरेक दिन कोरोना संक्रमित थपिन थाले। संक्रमितको उपचार वीरगञ्जको नारायणी…