Nuwakot frontliner

नुवाकोटका आधा मात्रै ‘फ्रन्टलाइनर’ले ‘कोभिशिल्ड’ लगाए

नुवाकोट- नुवाकोटमा अग्रपङ्क्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिशील्ड)को पहिलो डोज लगाएका छन्।…