Oculus Connect 6

फेसबुकले सार्वजनिक गर्‍यो ओकुलस कनेक्ट-६ ,भर्चुअल रियालिटी भविष्यमा ठूलो प्लेटफर्म बन्‍ने दाबी

विश्‍व चर्चित सामाजिक सञ्‍जाल फेसबुकले भर्चुअल रियालिटी (भीआर)मा आधारित गेम ओकुलस कनेक्ट-६लाई सार्वजनिक गरेको छ। बुधबार अमेरिकाको क्यालिफोर्नियास्थित सेन जोस…