package

नेपाल टेलिकमले विद्यार्थी र शिक्षकका लागि ल्यायो ई- शिक्षा प्याकेज, पाँच सय रुपैयाँमा १५ जीबी डाटा

काठमाडौं-कोरोनाको कहरलाई मध्‍य नजर गर्दै नेपाल टेलिकमले विद्यालय तथा विश्व विद्यालयलाई लक्षित गर्दै सस्तो मूल्‍यमा ई-शिक्षा प्याकेज ल्याएको छ ।…