pad

‘सरकार ! स्यानिटरी प्याडको कर हटाइदेऊ, हामी किसान–मजदूरका छोरीलाई गाह्रो भयो’

काठमाडौँ– मोरङ उर्लाबारीकी १९ वर्षीया रजिना निरौलालाई महिनावारीको समयमा कपडा प्रयोग गर्दा दिनभरी तनाव हुन्छ। ‘कतै रगत कपडामा लाग्यो की…