Paris St-Germain have now won the Trophee des Champions nine times

नेइमार बिनाको पिएसजीले जित्यो चीनमा उपाधि

लिग वान च्याम्पियन फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले रेनलाई पराजित गर्दै चीनमा भएको ट्रोफी डेस च्याम्पियन्सको उपाधि जितेको छ…