Paulo Dybala had also replaced Ronaldo

रोनाल्डोलाई रिप्लेस गरेका डिबालाको गोलले युभेन्टस विजयी

क्रिष्टियानो रोनाल्डोको सट्टामा मैदान छिरेका पाउलो डिबालाको गोलको सहयोगमा युभेन्टस विजयी भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार…