Payal

सिनियर डाक्टरहरुको विभेदका कारण पायलले गरिन् आत्महत्या

एजेन्सी-महाराष्ट्रको जल गाउँकी पायल ताडावी डाक्टर बन्‍न चाहान्थिन्। आफ्नो पढाई पूरा गरिसकेपछि उनले आदिवासी क्षेत्रमा काम गर्ने सोच बनाएकी थिइन्।…