Philippines earthquake

फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तिमा ८ जनाको मृत्यु

फिलिपिन्समा शक्तिशाली भूकम्प जाँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । फिलिपिन्सको मुख्य आइल्याण्ड लुजोन केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प…