Protesters

इरानमा विद्यार्थीहरुद्वारा विमान दुर्घटनाबारे झुट बोल्ने नेतृत्वविरुद्ध प्रदर्शन, समर्थनमा ट्रम्पको ट्वीट

इरानमा सयौँको संख्यामा जम्मा भएका विद्यार्थीहरुले विमान दुर्घटनाका सम्बन्धमा सरकारी अधिकारीले पहिले छुट बोलेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।…