PSG 3-0 Dijon

नेइमार, एमबाप्पे र काभानी बिनै शानदार जित, डी मारिया चम्किए

पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनल अन्तर्गत मंगलबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले…