PSG 5-0 Galatasaray

जम्यो नेइमार–एमबाप्पे जोडी, एकअर्काको गोलका लागि मिलाए पास

फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जितसहित च्याम्पियन्स लिग फुटबलको समूह चरण टुंग्याएको छ । समूह चरणको आफ्नो अन्तिम…