Real Madrid 0-1 Tottenham

हार्‍यो रियल मड्रिड, केनको गोलले टोटनह्याम फाइनलमा

प्रि–सिजनका खेलमा रियल मड्रिडको खराब प्रदर्शनको क्रम रोकिएको छैन । आउडी कपको सेमिफाइनल अन्तर्गत मंगलबार राति म्युनिखमा भएको खेलमा रियल…