Real Madrid 1-0 Espanyol

लामो भिएआरपछि गोलले मान्यता पायो, रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा भएको लिगमा…