Real Madrid 3-7 Atletico Madrid

मड्रिड डर्बीमा रियल मड्रिडको लज्जास्पद हार, खायो सात गोल

नयाँ सिजनको तयारीमा रहेको स्पेनिस ला लिगा क्लब रियल मड्रिड छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग लज्जास्पद हार बेर्होन बाध्य भएको छ…