Real Madrid with a comfortable 4-0 Copa del Rey last-32

प्रशिक्षक बर्खास्तपछिको पहिलो खेलमा रियल मड्रिडको शानदार जित

लगातारको खराब प्रदर्शनपछि नियमित प्रशिक्षक जुलियन लोपेतेगीलाई बर्खास्त गरेपछिको पहिलो खेलमा रियल मड्रिडले प्रभावशाली जित निकालेको छ । ला लिगा…