Renu yadav

रेणु यादवले त्यागिन् पार्टीका सबै जिम्मेवारी

काठमाडौँ – जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले पार्टीका सबै जिम्मेवारी परित्याग गरेकी छिन्। इच्छाविपरीत भर्खरै मन्त्रीबाट फिर्ता बोलाइएकी यादव…

मेरो भनाइको अपव्याख्या भयो : मन्त्री यादव

काठमाडौँ – जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या गरेको दाबी गरेकी…
नेताहरु

मन्त्री रेणु यादवलाई बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजको माग

काठमाडौँ – मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको…

मन्त्री यादवको अभिव्यक्तिबारे एमालेले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको अभिव्यक्तिबारे प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गरेको छ।…
निर्वाचित अध्यक्षलाई हटाउन खोज्नु गलतः महासचिव पोखरेल

मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गर्न नागरिक अगुवाको माग

काठमाडौँ – रौतहटको सदरमुकाम गौरमा १५ वर्षअघि भएको हत्याकाण्ड दोहो¥याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त…
‘प्राथमिकता छुट्ट्याएर काम गर्छु’

फोरमका १५ नेताहरु चीनयात्रामा

काठमाडौं: संघीय समाजवादी फोरम सरकारमा जाने/नजाने विषयलाई लिएर अन्यौल कायम भइरहेका बेला त्यसका १५ जना नेताहरु छिमेकी मुलुक चीनसँगको सम्बन्ध…
नेताहरु