Resturent

निषेधाज्ञा खुल्नेबित्तिकै जाने हो कि स्विङ क्याफे? Swing Cafe॥ Basantapur

निषेधाज्ञाको अघिल्लो दिन खुलेको स्विङ क्याफेका सञ्चालकहरु दिनहरु सहज भएपछि आफ्नो क्याफेमा ग्राहक आकर्षित हुन्छन् भनेर आशावादी छन्।