rijal

विष्णु पौडेललाई रिजालको जवाफ : आफैँले संसद छलेर ल्याएको बजेट हेर्नुहोस्

काठमाडौँ - आइतबार संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको पक्ष विपक्षमा प्रतिपक्षी एमाले र सत्तारूढ कांग्रेसबीच सवालजवाफ भएको छ।…