rudra pokharel

न्यायाधीशलाई दुई करोड घुस प्रस्ताव गर्ने वकिल पोखरेललाई सात दिनभित्र सम्पर्कमा आउन सूचना

काठमाडौँ-  नेपाल बार काउन्सिलको कारबाही छल्न सम्पर्कविहीन भएका अधिवक्ता रुद्र पोखरेललाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरिएको छ।…