Rudy Giuliani has been subpoenaed for documents relating to Ukraine

ट्रम्पका व्यक्तिगत वकिललाई युक्रेन सम्बन्धी कागजात उपलब्ध गराउन आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने तयारीमा रहेका डेमोक्र्याटले ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीबाट सम्पूर्ण कागजात माग गरेका छन् ।…