Russia blocks UN resolution

रुसले प्रयोग गर्‍यो भिटो, युक्रेनमाथिको आक्रमण निन्दा गर्ने प्रस्ताव संयुक्त राष्ट्रसंघमा विफल

युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ। रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प…