Russia dam collapse at Siberia gold mine kills 15

सुनखानीमा बाँध भत्किँदा कम्तिमा १५ जनाको मृत्यु

सुनखानीमा रहेको बाँध भत्किँदा रुसको साइबेरियामा कम्तिमा १५ जनाको ज्यान गएको छ । अरु १४ जना घाइते भएका छन् ।…