summer love teaser

शहरका युवाको प्रेमकथा ‘समर लभ’

काठमाडौँ – सुबिन भट्टराईको कृतिमा आधारित चलचित्र ‘समर लभ’को टिजर सार्वजनिक भएको छ। पाठकले असाध्यै रुचाएको पुस्तकमा चलचित्र बनाइएको हो।…