sunnya samaya

आयातीत परिवर्तन र दासत्व राजनीतिको पराजयको अवसर

निर्वाचन अघिको अवस्थाका विविध रूप र संकेत देखिन थालेका छन्। प्रेस काउन्सिलले एउटा कार्टुन छापेबापत ‘द रिपब्लिका’ दैनिकसँग स्पष्टीकरण माग…

अनिश्चित एमसिसीको चेपमा नेपाली राजनीति र न्यायपालिका

संवैधानिक पदमा आसिन व्यक्तिलाई पदमुक्त गर्ने एउटा स्वीकार्य र प्रमाणजन्य आधारको व्यवस्था प्रायः सबै प्रजातान्त्रिक पद्धति र मुलुकहरुमा गरिएको हुन्छ।…

न्यायक्षेत्र बाह्य हस्तक्षेपको सिंढी नबनोस‍्!

न्यायपालिकालाई विश्वसनीय रुपमा प्रस्तुत गर्न सम्बन्धित संस्था, त्योसँग जोडिएका विभिन्न समूह र सरोकारवालाले संकटका बेला अनेक त्यस्ता प्रयास गरेका छन्।…

‘अग्नि’ परीक्षामा दल र मानवअधिकारवादीहरु

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीभित्र शीर्ष तहको लामो किचलोपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजनको विन्दुसम्म नधकेल्ने निधो…

प्रचण्डको स्वीकारोक्ति र आस्था राउतको आक्रोश-के प्रधानमन्त्री ओलीसँग मुटु छ?

विगत केही दिन यताका केही शीर्ष अभिव्यक्ति र घटनाले मुलुकको राजनीतिक अवस्था र राज्यको निरीहता एकातिर र अर्कोतिर अपराध र…

पृथ्वीनारायण शाहको खलनायकीकरण: एउटा बृहत् षड्यन्त्र

विगत १३ वर्षयता नेपालको राजनीतिमा पुस २७ गतेले नेपाली राष्ट्रियतामा यो दिनको महत्व तथा सान्दर्भिकताबारे बहस चलाउने अवसर प्रदान गर्दै…

जित्नुपर्छ ‘रातो र चन्द्र सूर्य’ को राष्ट्रभावले

विगत केही दिनयता नेपालको तरल राजनीतिको दिशालाई आ–आफ्नो स्वार्थको गन्तव्यतर्फ डोर्‍याउने प्रयास यहाँका दुई प्रमुख पात्रहरुले गरेका छन्। सत्ताधारी नेपाल…

तासको दरबारजस्तै हो त नेपाली गणतन्त्र?

न्यायाधीशहरुको राष्ट्रिय भेलामा अप्रत्याशित रुपमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले केही कटु सत्य र तथ्य बाहिर ल्याए। यसपल्ट उनको नेतृत्वको न्याय परिषद्ले…

विप्लव बिस्फोटले जन्माएका प्रश्न

नेपालको राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया र प्रक्रिया बिहीन तरिकाले जारी गरिएको संविधान त्यसबाट फाइदा पाउने पक्षका दाबीका कारण मात्र बलियो…

इपिसेन्टर भेनेजुएला, नेपालमा परकम्पको शृङ्खला

हजारौं कोस टाढाको दक्षिण अमेरिकी मुलुकमा भएको एउटा राजनीतिक द्वन्द्वमा नेपाल नराम्ररी फसेको छ। त्यहाँ भयको वातावरण सिर्जना गरी पूर्वाग्रहपूर्ण…

धार्मिक ध्रुवीकरण निम्त्याउँदैछ संवेदनहीन सरकार

संयुक्त राष्ट्रसंघ महिला हिंसा सम्बन्धि विशेष ‘रेपार्टीओर’ डुब्रभ्का सिमोनोभिचले दुईवटा महत्वपूर्ण अभिव्यक्ति या चेतावनी दिएर गएकी छन् नेपाल सरकारलाई ।…

‘हिरोहरु’ को देशको यो हाल किन ?

नेपालमा आत्मकथा या आधिकारिक जीवन गाथा (अथोराइज्ड बायोग्राफी) जति संख्या या मात्रामा अहिले प्रकाशित भएका छन्, सायदै कुनै कालखण्डमा भएका…

बुद्धम् शरणम् गच्छामी: माओवादीको हिंसापछि प्रायश्चितको राजनीति सुरु भएकै हो त?

हाल पर्यटन र 'अध्ययन' को सिलसिलामा अमेरिकामा रहेका पूर्वमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सायद गम्भीर आत्मसमीक्षा र प्रायश्चितको चरणमा…