supporting 50 video callers at once

लकडाउनमा फेसबुकले ल्‍यायो मेसेन्जर रुम्स, एक पटकमा ५० जनाले कुरा गर्न सक्‍ने

एजेन्सी-विश्‍वभर कोरोना भाइरस (कोभिड१९)को माहामारी चलिरहँदा फेसबुकले मानिसहरुलाई भर्चुअली कनेक्ट गराउन मेसेन्जर रुम्स लिएर आएको छ। लकडाउनको बेला जुम, माइक्रोसफ्ट,…