Switzerland needs to modernise

स्वीट्जरल्याण्डमा एलजिबिटी समुदायमाथि विभेद गर्न पाउने वा नपाउने भन्ने विषयमा मतदान हुँदै

लैंगिक तथा यौनिक पहिचानका आधारमा व्यक्तिमाथि विभेद गर्ने प्रस्तावमाथि स्वीट्जरल्याण्डमा मतदान हुँदैछ। एलजिबिटी (गे, लेस्बियन, बाइसेक्सुअल, ट्रान्सजेण्डर) समुदायका व्यक्तिमाथि उनीहरुको…