Syria war

युक्रेन युद्धको लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गर्दै रुस

रुसले युक्रेनसँगको युद्धका लागि सिरियाली ‘लडाकु’ लाई भर्ती गरिरहेको दाबी अमेरिकी अधिकारीले गरेका छन्। द वाल स्ट्रिट जर्नलमा प्रकाशित…
Russia-reportedly-recruiting-Syrian-mercenaries

अत्याधिक चिसोका कारण सिरियाको शिविरमा दुई शिशुको मृत्यु, शिविरको अवस्था नाजुक

बिस्थापितहरु बसेको सिरियाको उत्तर–पश्चिमी क्षेत्रको शिविरमा चिसोका कारण दुई शिशुको ज्यान गएको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले समाचार संस्था एएफपीलाई…

सिरियामा ट्यांकर बम बिस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु

सिरियाको उत्तर–पश्चिमी क्षेत्रमा बम आक्रमण हुँदा कम्तिमा ४० जनाको ज्यान गएको छ । आफ्रिन शहरको व्यस्त क्षेत्रमा इन्धन आपूर्ति गर्ने…

सिरियाली हवाई आक्रमणमा कम्तिमा २९ जना टर्किस सैनिकको मृत्यु

सिरियाले गरेको हवाई आक्रमणमा कम्तिमा २९ जना टर्किस सैनिकको मृत्यु भएको छ । उत्तर–पश्चिमी सिरियामा भएको हवाई आक्रमणमा सिरियाली सत्ताको…

शहर नै खाली गरेर भाग्दै छन् ज्यान जोगाउन इडलिबका बासिन्दा

युद्धग्रस्त सिरियाको विद्रोही नियन्त्रित प्रान्त इडलिबबाट दुई लाख ३५ हजार भन्दा बढी मानिस बिस्थापित भएका छन् । सरकारी सुरक्षाकर्मीले सो…

१० दिनमा १०३ जनाको हत्या

सिरियामा पछिल्लो १० दिनमा विभिन्न सार्वजनिक स्थान लक्षित गरी भएका हवाई आक्रमणमा १०० जना भन्दा बढीको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय…

सिरिया : एकपछि अर्को गर्दै आत्मघाती बम आक्रमण, २०० जना भन्दाबढीको मृत्यु

सिरियाको दक्षिण–पश्चिमी क्षेत्रमा लगातार भएका आत्मघाती बम आक्रमणमा कम्तिमा २१५ जनाको ज्यान गएको स्थानीय सरकारी अधिकारी तथा मानव अधिकारवादी समूहले…

रुसको आरोप–अमेरिकी गुण्डागर्दी, अमेरिकाको चेतावनी–लक्ड एण्ड लोडेड अवस्थामा छौँ

सिरियामा गएको हप्ता भएको भनिएको रसायन आक्रमणको जवाफ स्वरुप अमेरिका र उसका सहयोगी राष्ट्रले सिरियामा हवाई आक्रमण गरे । रसायन…

डुमामा विषालु ग्यास आक्रमण, कम्तिमा ७० जनाको मृत्यु

युद्धग्रस्त सिरियाको डुमा शहरमा विषालु ग्यासबाट गरिएको आक्रमणका कारण कम्तिमा ७० जनाको ज्यान गएको उद्धारकर्मी तथा स्वास्थ्यकर्मीले बताएका छन् ।…

पूर्वी गुटाबाट बाहिरिँदै बिद्रोही, ७० प्रतिशत क्षेत्रमा सरकारी सेनाको नियन्त्रण

सिरिया सरकार बिद्रोही विरुद्धको कारवाही अभियान अन्तर्गत पूर्वी गुटामा सफलता नजिक पुगेको छ । सर्वसाधारण नागरिक निशाना बनेको भए पनि…
बिद्रोही

सिरियाको गुटाबाट एकै दिनमा १२ हजार विस्थापित

बेरुत-सिरियाको पूर्बी गुटाबाट बिहीबार एकैदिनमा १२ हजार जना विस्थापित भएका छन् । अनुगमनकर्ताहरुले एकै दिनमा विस्थापित हुनेहरुको संख्या यो अहिलेसम्मकै…
सिरियाको

पूर्वी गुटा तीन भागमा बाँडियो, सरकारी सेनालाई महत्वपूर्ण सफलता

बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटामा फेरि आफ्नो नियन्त्रण कायम गर्ने अभियानमा रहेको सिरियाली सेनाले महत्वपूर्ण सफलता हात पारेको दाबी गरिएको…
महत्वपूर्ण सफलता

पूर्वी गुटामा दुई हप्तामा १० प्रतिशत क्षेत्र सरकारी सेनाको नियन्त्रणमा

दुई हप्तादेखि बिद्रोही विरुद्ध कारवाही अभियान सुरु गरेको सिरियाली सरकार समर्थित सेनाले बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको १० प्रतिशत क्षेत्र…
प्रतिशत क्षेत्र

सिरियामा टर्कीको हवाई आक्रमण, सरकार समर्थित ३६ सैनिकको मृत्यु

युद्धग्रस्त सिरियामा टर्कीको हवाई आक्रमणमा परि सिरियाली सरकार समर्थित कम्तिमा ३६ सैनिकको ज्यान गएको छ । सिरियामा अनुमगन गर्दै आएको…
सरकार समर्थित

फेरिएन पूर्वी गुटाको अवस्था

सिरियाको पूर्वी गुटामा भइरहेको संघर्षको क्रममा युद्ध अपराधका धेरै घटना भएको हुन सक्ने भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ…
पूर्वी गुटामा भइरहेको