Tanka Dhakal

बालापन दिलाएका पोखरीहरु बाँचिरहून्, बालापन बाँचिरहोस्

काठमाडौँ- गएको साउन २० गते बिहानै जाजरकोटको ठाँटीबजारमा लगातारको वर्षसँगै पहिरो गयो। शिक्षकले दिएको ‘होमवर्क’ गर्दै गरेका बालबालिका पहिरोमा पुरिए।…