Thailand bus collides with train

थाइल्याण्डमा बस र रेल ठोक्किँदा कम्तीमा १७ जनाकाे मृत्यु

थाइल्याण्डमा बस रेलसँग ठोक्किँदा कम्तीमा १७ जनाको ज्यान गएको छ । दुर्घटनामा दर्जनौँ मानिस घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै…