अर्बौँ वर्ष पुरानो रहस्य खोज्न मंगल ग्रहको सतहमा पुग्यो रोबोर्टसहितको यान अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहको विस्तृत अध्ययनका लागि पठाएको रोबोर्टसहितको अन्तरिक्ष यान इनसाइट मंगल ग्रहमा पुगेको छ । नेपाली… सञ्चार संवाददाता मंसिर ११, २०७५