चर्चित वैज्ञानिक स्टीफन हकिङ्गको आज अन्त्यष्टि हुँदै भौतिकशास्त्री स्टीफन हकिङ्गको शनिबार क्याम्ब्रिजमा फ्युनेलर (अन्तिम संस्कार) हुने भएको छ । मार्च १४ मा निधन भएका चर्चित भौतिकशास्त्री हकिङ्गको… सञ्चार संवाददाता चैत १७, २०७४