बेलारुसमा निष्पक्ष कभरेजको मागसहित सरकारी टेलिभिजन अगाडि हजारौँको प्रदर्शन बेलारुसमा विवादास्पद राष्ट्रपतीय चुनावपछि भएको विरोध प्रदर्शनको पूर्ण कभरेज गर्न माग गर्दै हजारौँ प्रदर्शनकारीले राष्ट्रिय टेलिभिजन स्टेशन अगाडि प्रदर्शन गरेका… सञ्चार संवाददाता साउन ३२, २०७७