Three D restaurent

वान डे थ्री डी आर्ट रेस्टुरेन्ट: जहाँ जिब्रो पड्काउँदै नेपाल घुम्न पाइन्छ

जावलाखेलको चोकबाट कुमारीपाटीतर्फ लागेर करिब १० मिनेट हिडेपछि दाँयापट्टि सानो गल्ली भेटिन्छ। त्यहाँबाट १०-१५ पाइला हिँडेपछि बाँयापट्टी देखिन्छ, निकै कलात्मक…