पन्ध्र लाख घुससहित तीन इञ्जिनियर पक्राउ काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ।… रासस साउन ४, २०७६