Three killed at California garlic festival

क्यालिफोर्नियामा फुड फेस्टिवलमा अन्धाधुन्ध गोली प्रहार, कम्तिमा तीनजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा बन्दुकधारी अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा तीनजनाको ज्यान गएको छ । क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा बन्दुकधारीले अन्धाधुन्ध…