त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडानमा ५० प्रतिशत यात्रु घटे काठमाडौं-कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन्। यद्यपि,… रासस फाल्गुन २७, २०७६