दिदी- बहिनीको हातबाट टीका लगाउन गाउँघर फर्कनेको लर्को नेपालगञ्ज-बाँके मदनचोकका नारायण गुरताल (विक)ले गतवर्षको तिहारमा दिदीको हातको टीका लगाउन पाएनन्। उनले भारतको मुम्बईमा १२ वर्षदेखि कुकको काम गर्दै… कुमार श्रेष्ठ कात्तिक २०, २०७५