Tinau Khola

तिनाउ खाेला किनारका बासिन्दाको विरोध

तिनाउ खोला वरपरका स्थानीयले कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय डाइभर्सन आयोजना आफूहरुको अहितमा रहेको भन्दै विरोध गरेका छन्।