प्रदेश-२को वार्षिकोत्सव चलिरहँदा बीचमै उठेर हिँडे तीन मन्त्री जनकपुरधाम-प्रदेश-२को प्रदेशसभाले तीन वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रम चलिरहँदा प्रदेशका मन्त्रीहरु बीचमै बाहिरिएका छन्। भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र… राजा झा माघ २१, २०७७