टिपरको ठक्करले एक व्यक्तिको मृत्यु, स्थानीयद्वारा घोराही–तुलसीपुर सडक अवरुद्ध दाङ – दाङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीय बासिन्दाले घोराही–तुलसीपुर सडक खण्ड अवरुद्ध पारेका छन्।… दशरथ घिमिरे कात्तिक २७, २०७५